जनकपुरधाम,कार्तिक ७ । वडादसैँको सातौँ दिन जनकपुरधामका विभिन शक्तिपिठहरुमा फूलपाती भित्र्याइएका छन्।
जनकपुरधामको प्रसिद् शक्ति पिठ राजदेवी मन्दिरमा नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले सलामीसहित निकालेको डोला जनकपुरधामको मरवाडी सेवा समिती पुगेर बेलको फल टिपी फूलपाती भित्र्याइएको छ।
राजदेवी मन्दिरबाट बाजा-गाजासहित निस्केको भक्तजनहरुका समूहले शक्तिपीठ भन्दा नजिक रहेको बेलको रुख मुनि गएर हिन्दु परम्परा अनुसार पूजा पाठ गरेर फर्किएका छन्।
निम्ता दिएको बेलको फललाई सप्तमी तीथिको बिहान रुखबाट टिपेर ल्याई बली दिने चलन रहेको छ। पहिलो बेलको नैई बली दिने चलन रहेको थियो, पछि बोकाको बली दिने चलन सुरु भएको हो।
जनकपुरधाम,कार्तिक ७ । वडादसैँको सातौँ दिन जनकपुरधामका विभिन शक्तिपिठहरुमा फूलपाती भित्र्याइएका छन्।
जनकपुरधामको प्रसिद् शक्ति पिठ राजदेवी मन्दिरमा नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले...