काठमाडौँ,०७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले देशका विद्यमान राष्ट्रिय समस्या समाधान नगरी निर्वाचन प्रक्रियामा अघि बढ्नु उपयुक्त नहुने निष्कर्ष निकालेको छ। पार्टीले साझा राष्ट्रिय एजेन्डा र व्यापक सहमतिका आधारमा मात्रै निर्वाचनतर्फ अघि बढ्नुपर्ने धारणा सार्वजनिक गरेको हो।
राप्रपाको केन्द्रीय पदाधिकारी बैठकले वर्तमान राजनीतिक अस्थिरता, आर्थिक चुनौती तथा सामाजिक असन्तुष्टिलाई ध्यानमा राख्दै निर्वाचनअघि राष्ट्रिय सहमति निर्माण आवश्यक रहेको ठहर गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन उपत्यकाबाहिर रहेकाले उनको निर्देशनमा वरिष्ठ नेता तथा उपाध्यक्ष बुद्धिमान तामाङको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो।
बैठकमा पार्टीका पूर्वअध्यक्षद्वय प्रकाशचन्द्र लोहनी र कमल थापा सहित काठमाडौंमा...
काठमाडौँ,०७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले देशका विद्यमान राष्ट्रिय समस्या समाधान नगरी निर्वाचन प्रक्रियामा अघि बढ्नु उपयुक्त नहुने निष्कर्ष निकालेको छ। पार्टीले...
काठमाडौं,१२ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले चैत्र १५ गते तीनकुनेमा भएको घटनालाई राजावादीको हिंसात्मक प्रदर्शन भनेर गलत भाष्य निर्माण गरिएको बताएका...
काठमाडौं, ७ वैशाख । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीद्वारा नियन्त्रणमा लिएपछि कार्यकर्ताले काठमाडौँका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेका छन्।
सिंहदरबार...
काठमाडौँ, २६ चैत्र ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रहरी प्रशासनमा दोहोरो मापदण्ड अपनाइएको आरोप लगाउँदै तीनकुने घटनाका मुख्य पात्र दुर्गा प्रसाईँलाई...
काठमाडौं, १८ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले चाहेको खण्डमा गणतन्त्र उल्टिनसक्ने चेतावनी दिएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै...
काठमाडौं, ०२ फाल्गुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणमा पूर्णरूपमा रोक लगाउने सर्वोच्च अदालतको आदेश नेपालका विकास...
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबार पहिलो केन्द्रीय समिति बैठक बोलाएका छन् । पार्टी अध्यक्षमा जितेपछिको पहिलो बैठकलाई उनले ‘परिचयात्मक बैठक’ को संज्ञा दिएका छन्...