काठमाडौं,११ चेत । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले किसानका सबै समस्यालाई सम्बोधन हुने गरि कृषि नीति अघि बढाइने बताएका छन् ।
सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्री अधिकारीले कृषि नीति तर्जुमाको चरणमा रहेको भन्दै किसानका सबै समस्यालाई सम्बोधन हुने गरि अघि बढाइने बताएका हुन् ।
मन्त्री अधिकारीले सँधै आयातका भरमा मुलुक चल्न नसक्ने भएकाले कृषि उत्पादन बढाउनका लागि सरकारले प्रोत्साहन गर्ने धारणा राखे । वर्षभरी खेती गरेर किसानलाई बाँच्नसक्ने बनाउनका लागि सबैले सोच्नुपर्ने उनले बताए ।
मन्त्री अधिकारीले कृषि नीतिको कार्यान्वयन चरणमा कृषि क्षेत्रका...
काठमाडौं,११ चेत । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले किसानका सबै समस्यालाई सम्बोधन हुने गरि कृषि नीति अघि बढाइने बताएका छन् ।
सोमबार सिंहदरबारमा बसेको...