काठमाडौं,१७ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को एलिमिनेटर खेलमा गुजरात टाइटन्स (जीटी)ले शुक्रबारमा मुम्बई इन्डियन्स (एमआई) सँग सामना गर्यो। मुल्लानपुरको महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा मुम्बई इन्डियन्सका ओपनर रोहित शर्माले ब्याटिङबाट उत्कृष्ट प्रदर्शन गरे।
‘हिटम्यान’ भनेर चिनिने रोहितले ५० बलमा ८१ रन बनाए। जसमा ९ चौका र चार छक्का प्रहार गरे। रोहित प्रसिद कृष्णको बलिङमा राशिद खानले क्याच आउट भएका थिए । यस खेलमा रोहितले २८ बलमा आफ्नो अर्धशतक पूरा गरे। यो उनको आईपीएल करियरको ४७ औं अर्धशतक थियो। यस इनिङ्सको क्रममा रोहितले आईपीएलमा...
काठमाडौं,१७ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को एलिमिनेटर खेलमा गुजरात टाइटन्स (जीटी)ले शुक्रबारमा मुम्बई इन्डियन्स (एमआई) सँग सामना गर्यो। मुल्लानपुरको महाराजा यादविन्द्र...