HomeTagsलस एन्जलस

Tag: लस एन्जलस

लस एन्जलसमा प्रदर्शन चर्कियो, ट्रम्प...

काठमाडौं,२६ जेठ । संयुक्त राज्य अमेरिकाको लस...

लस एन्जलसमा प्रदर्शन चर्कियो, ट्रम्प प्रशासनको आप्रवासन नीतिविरुद्ध व्यापक विरोध

काठमाडौं,२६ जेठ । संयुक्त राज्य अमेरिकाको लस एन्जलसमा राष्ट्रपति डोनाल्ड ट्रम्पले २ हजार राष्ट्रिय गार्ड तैनाथ गर्ने निर्णय गरेपछि प्रहरी र प्रदर्शनकारीहरू आमनेसामने हुँदा तनाव चुलिएको छ। हजारौंको संख्यामा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। आप्रवासन नीतिका कारण ट्रम्प प्रशासनविरुद्ध भएका यी प्रदर्शनमा मानिसहरूले सडक अवरुद्ध गर्नुका साथै सवारी साधनहरूमा आगजनी गरेका छन्। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार, प्रशासनले भने भीडलाई नियन्त्रणमा लिन अश्रुग्यास, रबर गोली र फ्ल्यास ब्याङ ग्रेनेडको प्रयोग गरेको छ। गत शुक्रबार अमेरिकी आप्रवासन र भन्सार प्रवर्तन (ICE) ले लस एन्जलसमा धेरै ठाउँमा छापा मारेपछि मानिसहरू विरोधमा सडकमा उत्रिएका हुन्। लस...

लस एन्जलसमा प्रदर्शन...

काठमाडौं,२६ जेठ । संयुक्त राज्य अमेरिकाको लस एन्जलसमा राष्ट्रपति डोनाल्ड ट्रम्पले २ हजार राष्ट्रिय गार्ड तैनाथ गर्ने निर्णय गरेपछि प्रहरी र प्रदर्शनकारीहरू आमनेसामने हुँदा...