जनकपुरधाम,मंसिर ११।नेपाल तरुण दल धनुषा द्धारा जनकपुरको जानकी मन्दिरको प्रांगणमा श्रद्धाञ्जली सभा गरिएको छ। गत बर्दिबास नगरपालिकाकी ६ बर्षीय अबोध बालिकाको बलात्कार पछि हत्या र दोषी माथी कडा भन्दा कडा कार्यबाही होसभन्ने सरकार संग मांग गरिएको छ।
२०७७/८/७ गत्ते गुलाई साह खातुन नामको अबोध बालिकालाई अपहरण गरि तिन दिन सम्म बलात्कार गरि हत्या गरिएको थियो। पिडितलाई छिटो भन्दा छिटो न्याय र उचित छतिपुर्ती र दोषीलाई कडाभन्डा कडा कारबाही को लागी नेपाल तरुण दल धनुषाले सरकार सँग माग गरेका छन्।
नेपाल तरुण दल धनुषाका उपाध्यक्ष राकेश बिक्रम साहले भने जिल्ला अदालत महोत्तरीबाट...
जनकपुरधाम,मंसिर ११।नेपाल तरुण दल धनुषा द्धारा जनकपुरको जानकी मन्दिरको प्रांगणमा श्रद्धाञ्जली सभा गरिएको छ। गत बर्दिबास नगरपालिकाकी ६ बर्षीय अबोध बालिकाको बलात्कार पछि हत्या...