spot_img

बर्दिबासमा भएको बालिकाको बलात्कार घटना प्रती नेपाल तरुण दल धनुषाले श्रद्धाञ्जली अर्पण गरियो

spot_img
spot_img

जनकपुरधाम,मंसिर ११।नेपाल तरुण दल धनुषा द्धारा  जनकपुरको जानकी मन्दिरको प्रांगणमा  श्रद्धाञ्जली सभा  गरिएको छ।  गत बर्दिबास नगरपालिकाकी ६ बर्षीय अबोध बालिकाको बलात्कार पछि हत्या र दोषी माथी कडा भन्दा कडा  कार्यबाही होसभन्ने सरकार संग मांग गरिएको छ।

२०७७/८/७ गत्ते गुलाई साह खातुन नामको अबोध बालिकालाई अपहरण गरि  तिन दिन सम्म बलात्कार गरि हत्या गरिएको थियो। पिडितलाई छिटो भन्दा छिटो न्याय र उचित छतिपुर्ती  र दोषीलाई कडाभन्डा कडा कारबाही को लागी नेपाल तरुण दल धनुषाले सरकार सँग माग गरेका छन्।

नेपाल तरुण दल धनुषाका उपाध्यक्ष राकेश बिक्रम साहले भने जिल्ला अदालत महोत्तरीबाट धरौटीमा रिहा भएको  ६ वर्षिय बालिकालाई बलात्कार गर्ने बलात्कारील अरुण साह लाई फासीको सजाय दिनु पर्ने र  यस्ता अपराधीलाई सरकारले बचाउने सुरक्षा दिने सरकार माथी नै संका देखिएको छ। महिला दिदीबहिनीहरुलाई सुरक्षा को वाताबरण  मिलाउनु पर्ने सरकारको दाईतव्ह हो।

नेपाल तरुण दल जनकपुर नगर कमिटीका स-सचिव बलराम गुप्ताले भने बलात्कारीलाई इन्टाउन गर्नुको साटो न्याय माग्ने प्रदर्शनकारी माथि नेपाल प्रहरीले दुश्मनी श्रैलीमा ४ राउन्ड गोली प्रहार गरि मुत्यु गर्ने। र नेपाल प्रहरी जनताको सुरक्षा दिनुको साटो जनतालाई  मार्ने र बलात्कारीलाई सुरक्षा केन्द्र सरकार र प्रदेश २ सरकारले बेटी पढाऔ बेटी बचाऊको साटो अपराधी बचाऊ बलात्कारी जोगाऔ गरेको बताएका छन।

यस श्रद्धाञ्जली कार्यक्रममा नेपाल तरुण दल धनुषाको उपाध्यक्ष राकेश बिक्रम साह, अखिल मढी, राहुल मिश्रा,रुद्र साह, अक्रम विक्रम सुजित यादव, राहुल राज यादव, मनिष यादव ,सुमन ठाकुर,भरत साह,जितनारायन साह जितेन्द्र,महेश साह, कृष्णा साह,रुपक श्रेष्ठ  रमेश चौधरी,घन्श्याम झा,आनन्द साह,अजित झ,राजन झा,,मोहन चौधरी,रुद्र नारायण साह,गोपाल साह,रवि यादव,सलिम साफी,आशुतोष झा,सोनु साह, सुमित साह,अमन सिंह,धर्मेन्द्र राय,संजिब मन्डल,सोहेल खान,रबि साह, कृष्णा गुप्ता,कृष्णा साह,अरमान ,बिक्की साह रितिक राउट, अजय यादव अमन साह राजेश साह,समन्त,राहुल
लगायतका उपस्थित थिए।

spot_img

ताजा अपडेट

लोकप्रिय