Date
शुक्र, जेष्ठ ३०, २०८२
Fri, June 13, 2025
Date
शुक्र, जेष्ठ ३०, २०८२
Fri, June 13, 2025

शक्तिशाली संरचना बिना विद्युत...

काठमाडौं,३० जेठ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरण हाल कठिन...

भिजिट भिसा प्रकरणमा शीर्ष...

काठमाडौं,३० जेठ । भिजिट भिसा प्रकरणको छानबिनका विषयमा लामो समयदेखि अवरुद्ध हुँदै आएको...

सिरहामा मालपोत कर्मचारीको डेराबाट...

सिरहा,३० जेठ । सिरहाको जिल्ला सदरमुकामस्थित मालपोत कार्यालयका कर्मचारी राजकुमार रायको डेराबाट कार्यालयका...

मधेश प्रदेशका तेस्रो सांसद...

जनकपुर,३० जेठ । मधेश प्रदेशका जनता समाजवादी पार्टी (जसपा) का सांसद सरोजसिंह कुशवाहा...
HomeTags१५ मिनेटका लागि स्थगित

Tag: १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभा बैठक अवरोधपछि १५ मिनेटका...

काठमाडौँ,१७ चैत । प्रतिनिधिसभा बैठक बैठक १५...

प्रतिनिधिसभा बैठक अवरोधपछि १५ मिनेटका लागि स्थगित

काठमाडौँ,१७ चैत । प्रतिनिधिसभा बैठक बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीलगायतका विषयमा प्रधानमन्त्रीको जवाफको माग गर्दै अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् । आजको बैठकमा सत्ता पक्षका सांसदहरूले पनि संसद्को कारबाही अघि बढाउनुपर्ने माग गर्दै उठेका थिए ।

प्रतिनिधिसभा बैठक अवरोधपछि...

काठमाडौँ,१७ चैत । प्रतिनिधिसभा बैठक बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीलगायतका...