spot_img

प्रतिनिधिसभा बैठक अवरोधपछि १५ मिनेटका लागि स्थगित

spot_img
spot_img

काठमाडौँ,१७ चैत । प्रतिनिधिसभा बैठक बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीलगायतका विषयमा प्रधानमन्त्रीको जवाफको माग गर्दै अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

आजको बैठकमा सत्ता पक्षका सांसदहरूले पनि संसद्को कारबाही अघि बढाउनुपर्ने माग गर्दै उठेका थिए ।

spot_img

ताजा अपडेट

लोकप्रिय