काठमाडौँ,१९ माघ । मधेस प्रदेशका निलम्बित सांसद सरोजकुमार सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ। मुद्दा विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासमा सुनिने भएको हो।
सिंहविरुद्ध ३८ लाख ५० हजार ३ सय १९ रुपैयाँ बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर भएको हो। उनीमाथि आरोप छ कि उपभोक्ता समितिका खातामा जम्मा भएको रकम आफ्नो सचिवमार्फत झिकेर आफ्नै र श्रीमतीको संयुक्त खातामा हालेर हिनामिना गरेको थियाे ।
सिंहसहित रमेश मडर, अमलेश कुमारी, दिपराज देवी राजपूत, भिखारी राउत कुर्मी, भूपेन्द्र कुमार झा, मञ्जु देवी पासमान, रामनाथ सहनी,...
काठमाडौँ,१९ माघ । मधेस प्रदेशका निलम्बित सांसद सरोजकुमार सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ। मुद्दा विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल...