काश्मीर, १० वैशाख । काश्मीरको पर्यटकीय क्षेत्र पहलगाममा भएको भीषण गोलीकाण्डपछि बुधबार भारतले व्यापक सुरक्षा खोजी अभियान सञ्चालन गरेको छ। मंगलबार जंगलबाट निस्किएका बन्दुकधारीहरूले पर्यटकहरूमाथि अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ। सन् २००० पछि सर्वसाधारणमाथिको यो सबैभन्दा घातक आक्रमण मानिएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाको कडा शब्दमा निन्दा गर्दै दोषीलाई न्यायको कठघरामा ल्याउने प्रतिबद्धता जनाएका छन्। साउदी अरबको भ्रमण छोट्याएर स्वदेश फर्किएका मोदीले तत्काल सुरक्षा अधिकारीहरूसँग उच्चस्तरीय छलफल गरेका थिए।
घटनास्थलमा भारतीय सुरक्षा बलको ठूलो संख्यामा उपस्थिति देखिएको छ। सुरक्षास्रोतका अनुसार, आक्रमणकारीहरूले भीडमा गोली चलाउँदा घाइतेहरूलाई स्थानीय गाइडहरूले...
काश्मीर, १० वैशाख । काश्मीरको पर्यटकीय क्षेत्र पहलगाममा भएको भीषण गोलीकाण्डपछि बुधबार भारतले व्यापक सुरक्षा खोजी अभियान सञ्चालन गरेको छ। मंगलबार जंगलबाट निस्किएका बन्दुकधारीहरूले...