बीरगन्ज,२६ माघ । वीरगन्जकाे आदर्शनगरस्थित एक गोदाममा सशस्त्र प्रहरी बल नेपाल र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले छापा मारेको छ। राजस्व छलीको आशंकामा गरिएको कारबाहीका क्रममा व्यापारी र सुरक्षाकर्मीबीच झडप हुँदा एक जना सशस्त्र प्रहरी कर्मचारी घाइते भएका छन्।
सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा बल, वीरगन्ज भन्सारमा कार्यरत सशस्त्र प्रहरी नायव उपरीक्षक विकास अधिकारीका अनुसार विशेष सूचनाका आधारमा टोली गोदाममा पुगेको थियो। खानतलासी सुरु गर्न लाग्दा स्थानीय व्यापारीहरूले विरोध जनाएपछि अवस्था तनावपूर्ण बनेको थियो।
व्यापारीहरूले भने आफूहरूसँग सामानको वैध बिलबिजक रहेको दाबी गर्दै विनाकारण दुःख दिएको आरोप लगाएका छन्। विरोधका क्रममा...
बीरगन्ज,२६ माघ । वीरगन्जकाे आदर्शनगरस्थित एक गोदाममा सशस्त्र प्रहरी बल नेपाल र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले छापा मारेको छ। राजस्व छलीको आशंकामा गरिएको...