वीरगन्ज,२५ बैशाख । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह पर्सा आउने भएका छन् ।
वैशाख २७ गते शनिबार पार्टीका जिल्ला तहका नेता तथा कार्यकर्ताहरुसँगको भेटघाट र पोखरिया नगरपालिकामा माटो पार्कको शिलान्यास गर्न उनीहरु पर्सा आउन लागेको जनमत पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले बताए ।
अध्यक्ष डा. राउत र मुख्यमन्त्री सिंह शनिबार दिनभरी विभिन्न मन्दिरको दर्शन तथा नेता कार्यकर्ताहरुसँग विभिन्न कार्यक्रममा सहभागि हुने नेता सर्राफले बताए ।
शनिबार बिहान वीरगन्ज–१९ मा रहेको बिन्दवासीनी मन्दिरमा दर्शन गर्ने कार्यक्रम रहेको छ । त्यसलगतै सोही स्थानमा जनमत पार्टी क्षेत्र नम्बर २...
वीरगन्ज,२५ बैशाख । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह पर्सा आउने भएका छन् ।
वैशाख २७ गते शनिबार पार्टीका...