काठमाडौं, १० वैशाख । काठमाडौंको तीनकुनेमा गत चैत १५ गते भएको राजावादी प्रदर्शन हिंसात्मक बनेपछि पक्राउ परेका दुर्गा प्रसाईंसहितका विरुद्ध पुनः म्याद थप प्रक्रिया अघि बढाइएको छ। जिल्ला अदालत काठमाडौंमा बुधबार उनीहरूलाई उपस्थित गराई थप म्यादको लागि पेश गरिएको हो।
जनकमान्डरको रूपमा चिनिएका प्रसाईं र उनका सुरक्षा गार्ड दीपक खड्कालाई दोस्रोपटक अनुसन्धानका लागि म्याद थप गर्न लागिएको हो। यसअघि चैत २९ मा उनीहरूविरुद्ध १२ दिनको म्याद दिइएको थियो। तीनकुने घटनामा संलग्न अन्य २० जना, जसमा रवीन्द्र मिश्र पनि छन्, चैत २६ मा १५ दिनको म्यादमा अनुसन्धान अघि बढाइएको थियो।
जिल्ला सरकारी...
काठमाडौं, १० वैशाख । काठमाडौंको तीनकुनेमा गत चैत १५ गते भएको राजावादी प्रदर्शन हिंसात्मक बनेपछि पक्राउ परेका दुर्गा प्रसाईंसहितका विरुद्ध पुनः म्याद थप प्रक्रिया...
काठमाडौं,९ वैशाख । काठमाडौंको तीनकुनेमा भएको पूर्वराजा समर्थकहरूको प्रदर्शनमा संलग्न रहेको आरोपमा प्रहरीले तेजेन्द्र रायमाझीलाई पक्राउ गरेको छ। रायमाझीलाई जोरपाटी क्षेत्रबाट पक्राउ गरिएको...
काठमाडौं, ४ वैशाख । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा मानव अधिकारको गम्भीर उल्लंघन भएको निष्कर्ष प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा...