काठमाडौँ,०८ फागुन । सर्वोच्च अदालत ले मेडिकल व्यवसायी दुर्गा प्रसाईं लाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
प्रसाईंको परिवारले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेल को एकल इजलासले उनलाई अदालतसमक्ष उपस्थित गराउन र पक्राउ गर्नुको कारण स्पष्ट रूपमा पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो।
प्रहरीले भने प्रसाईंलाई सार्वजनिक शान्ति बिथोल्ने प्रयास गरेको आरोपमा पक्राउ गरिएको जनाएको छ। सर्वोच्च अदालतको आदेशसँगै अब सम्बन्धित निकायले पक्राउको आधार र कानुनी प्रक्रिया अदालतमा स्पष्ट पार्नुपर्ने भएको छ।
काठमाडौँ,०८ फागुन । सर्वोच्च अदालत ले मेडिकल व्यवसायी दुर्गा प्रसाईं लाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
प्रसाईंको परिवारले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै...
काठमाडौँ,२३ माघ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले चाल्नाखेलबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसरका एक अधिकृतले पक्राउको पुष्टि गरेका छन्, तर उनीमाथि...
काठमाडौं,११ जेठ । गत १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनका क्रममा पक्राउ परेकाहरू मध्ये आठ जनालाई कर्तव्य ज्यानको कसुरमा मुद्दा दायर भएको छ...
काठमाडौं, १० वैशाख । काठमाडौंको तीनकुनेमा गत चैत १५ गते भएको राजावादी प्रदर्शन हिंसात्मक बनेपछि पक्राउ परेका दुर्गा प्रसाईंसहितका विरुद्ध पुनः म्याद थप प्रक्रिया...
काठमाडाैं,२९ चैत । दुर्गा प्रसाईं र उनका अंगरक्षकलाई १२ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासले...
काठमाडौं, २९ चैत्र । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका मुख्य कमाण्डर दुर्गा प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाउने तयारी...
काठमाडौँ,१८ चैत । राजावादी आन्दोलनलाई नेतृत्व दिइरहेका विवादित व्यवसायी दुर्गा प्रसाईँ प्रदर्शन हिंसात्मक बनेपछि ठोरी नाका हुँदै भारत फरार भएका छन्। गत चैत १५...
काठमाडौं, १७ चैत्र । काठमाडौँको तीनकुनेमा आयोजित राजावादीहरूको आन्दोलनको कमान्डर मेडिकल व्यवसायी दुर्गा प्रसाईँ यति बेला फरार रहेका छन् । प्रहरीले उनलाई पक्राउ...
वीरगन्ज,१७ चैत । काठमाडौँको तीनकुनेमा शुक्रवार भएको हिंसात्मक राजावादी प्रदर्शनका मुख्य योजनाकार मानिएका दुर्गा प्रसाईँ फरार भएपछि प्रहरीले उनको खोजी तीव्र पारेको छ ।...