Date
सोम, मंसिर २२, २०८२
Mon, December 8, 2025
Date
सोम, मंसिर २२, २०८२
Mon, December 8, 2025

सोमालियामा ‘भ्यागुते रोग’ का...

काठमाडौं,२२ मंसिर । सोमालियामा तीव्र रूपमा फैलिएको ‘भ्यागुते रोग’ का कारण कम्तीमा ५०...

जसपा नेपाल पर्सा जिल्ला...

वीरगञ्ज, मंसिर २२। ३५ बुँदे मागसमेत राख्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल पर्साले आइतबार...

मधेसमा ९ हजार ६९२...

बीरगन्ज,२२ मंसिर । विभिन्न कालखण्डमा मधेस प्रदेशका आठ जिल्लामा वन क्षेत्र ठूलो मात्रामा...

सिरहामा नेपाली सेनाद्वारा दहिपौडीमा...

सिरहा,२२ मंसिर । नेपाली सेनाको श्री नं २७ वाहिनी अड्डा, चोहर्वा ब्यारेक, सिरहाले...
HomeTagsपक्राउ

Tag: पक्राउ

धादिङबाट १३१ किलो गाँजासहित भारतीय...

काठमाडौँ,३१ असार । धादिङबाट १३१ किलो गाँजासहित...

शैक्षिक मागसहित प्रदर्शनमा उत्रिएका नेविसंघका...

वीरगन्ज,३० असार । काठमाडौंस्थित नेपाल कमर्श क्याम्पसअगाडि...

धादिङबाट १३१ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ,३१ असार । धादिङबाट १३१ किलो गाँजासहित एक जना भारतीय नागरिक प्रकाउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बेनिघाट रोराङ गाउँपालिका-२ आँपटारबाट भारतीय नागरिक सरहज मियाँ गाँजासहित पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी सुवास हमालका अनुसार भारतीय नम्बरप्लेट रहेको गाडीमा ३१ वटा पोकामा रहेको गाँजा बरामद गरिएको छ । सिटमुनि च्यासिसको भागमा फल्स बटम बनाएर गाँजा लुकाएर ल्याइएको थियो । पक्राउ परेका मियाँ बिहारको रक्सौलका बासिन्दा हुन् ।

धादिङबाट १३१ किलो...

काठमाडौँ,३१ असार । धादिङबाट १३१ किलो गाँजासहित एक जना भारतीय नागरिक प्रकाउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बेनिघाट रोराङ गाउँपालिका-२ आँपटारबाट...

शैक्षिक मागसहित प्रदर्शनमा...

वीरगन्ज,३० असार । काठमाडौंस्थित नेपाल कमर्श क्याम्पसअगाडि शैक्षिक मागसहित शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघ (नेविसंघ) का दर्जनौं नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको...

रौतहटमा श्रोत नखुलेको...

रौतहट,२६ असार । सशस्त्र प्रहरी बल, भन्सार सुरक्षा गार्ड रौतहटले श्रोत नखुलेको १२ लाख ७३ हजार तीन सय रुपैयाँभन्दा बढी नगदसहित एक जनालाई पक्राउ...

१ अर्ब ५०...

काठमाडौं,२५ असार । नेपाल प्रहरीले अवैध हुण्डी र क्रिप्टोकरेन्सी (अभौतिक मुद्रा) को कारोबारमा संलग्न दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । प्रहरी प्रधान कार्यालय अनुसन्धान...

नेपाल हुँदै भारत...

बीरगन्ज,२१ असार । नेपालको बाटो हुँदै भारत प्रवेश गर्न खोजिरहेका एक बङ्गलादेशी नागरिकलाई शुक्रवार बीरगन्ज–रक्सौल जोड्ने मैत्री पुलबाट भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले...

विराटनगरमा प्रहरीको नाममा...

विराटनगर,२० असार । मोरङ प्रहरीले विराटनगरमा प्रहरीको नाममा व्यक्तिको अपहरण र डकैतीमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेकपा माओवादी...

काठमाडौंमा डेटिङ एपको...

वीरगन्ज,१८ असार । काठमाडौंमा डेटिङ एपको आवरणमा अवैध धन्दा सञ्चालन गरेको आरोपमा ६ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले...

पर्सामा हुण्डी रकमसहित...

वीरगन्ज,१७ असार । पर्सा प्रहरीले स्रोत नखुलेको ठूलो नगद रकमसहित तीन जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा वीरगन्जका विभिन्न स्थानबाट प्रहरीले २८ लाख रुपैयाँभन्दा...

विराटनगरमा अपहरण र...

विराटनगर,१६ असार । विराटनगरमा अपहरण र लुटपाटमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–८ का करिब २४ वर्षीय समीर...