सिरहा,०६ चैत । सिरहा जिल्ला अदालतअगाडि रहेको बार एशोसिएसन कार्यालयमा भएको कुकर बम विस्फोट घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पक्राउ पर्नेमा सुखीपुर नगरपालिका–३ निवासी गुमस्ता यादव रहेका छन्। उनलाई शंकाको आधारमा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रवक्ता तथा डीएसपी रमेशबहादुर पालका अनुसार घटनाको विस्तृत अनुसन्धान जारी रहेको छ र हालसम्म चार दिनदेखि अनुसन्धान भइरहेको छ। उनले अनुसन्धान निष्कर्षमा पुगेपछि मात्र थप विवरण सार्वजनिक गरिने बताए। पक्राउ परेका यादव सिरहा अदालतअगाडि लेखापढीको कार्यालय सञ्चालन गर्दै आएका थिए।
उक्त विस्फोटमा कार्यालयमा कार्यरत एक...
विराटनगर,१६ जेठ । लागुऔषध तस्करीको एक अनौठो तरिकालाई नेपाल प्रहरीले सीमा क्षेत्रमा रोकथाम गर्न सफल भएको छ। विराटनगर–रानी नाका नजिक भारतबाट फर्कँदै गरेका एक...
वीरगन्ज,१५ जेठ । भारतबाट स्रोत नखुलेको नेपाली ६ लाख रुपैयाँसहित एक जना पुरुषलाई सशस्त्र प्रहरीले वीरगञ्जमा नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित...
काठमाडौं,१२ जेठ । मोबाइल लटुपाटमा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौंको कालिकाटीका २४ वर्षीय च्वाँचे भनिने सुरज थापा...
काठमाडौं,११ जेठ । ब्यूरोको प्रहरी सहायक निरीक्षक (असई) भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानरपालिका–५ शिवनगरका २६...
कञ्चनपुर,११ जेठ । कञ्चनपुरमा १४ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार भएको छ।
कैलालीको गोदावरी नगरपालिकाकी ती किशोरीमाथि कञ्चनपुरको कृष्णपुर नगरपालिका–७, रैकवारमा सामूहिक बलात्कार भएको हो। इलाका...
काठमाडौं,०८ जेठ । वैदेशिक रोजगारीमा विदेश पठाइदिने प्रलोभन देखाई ठगी गरी फरार रहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
२३ बैशाख, वीरगञ्ज । पर्सामा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी तीन वर्षपछि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले पोखरिया नगरपालिका वडा नम्बर ५...
काठमाडौं,१९ बैशाख । जुवातास खेलेको आरोपमा भक्तपुरबाट १३ जना पक्राउ परेका छन् । मध्यपुर थिमी नगरपालिका–५ चपाचोस्थित सिन्धुली मरिण गाउँपालिका घर भएका ४२ वर्षीय...