spot_img

प्रहरी असईको नक्कली परिचय दिँदै ठगी गर्ने युवक पक्राउ

spot_img
spot_img

काठमाडौं,११ जेठ । ब्यूरोको प्रहरी सहायक निरीक्षक (असई) भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानरपालिका–५ शिवनगरका २६ वर्षीय निराजन थापा रहेका छन् । उनलाई अस्थायी प्रहरी पोस्ट बसपार्क, कैलालीको टोलीले सनिबार नियन्त्रणमा लिएको हो । धनगढी उपमहानरपालिका–४ बसपार्कस्थित धामी होटलका सञ्चालकलाई उनले २÷३ दिनदेखि ब्यूरोको असई भन्दै पटक–पटक रकम मागेको पाइएको प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय