काठमाडौं, ३० चैत्र । उज्वेकिस्तानमा जारी पब्जी मोबाइल ग्लोबल ओपन (PMGO) प्रतियोगितामा नेपाली टिम नेप्क्स (Nepx) ले उत्कृष्ट प्रदर्शन गर्दै फाइनल चरणमा स्थान सुरक्षित गरेको छ। अर्को नेपाली टिम ट्रेन टु किल (T2K) भने प्रारम्भिक चरणबाट बाहिरिएको छ।
१० अप्रिलदेखि सुरु भएको प्रारम्भिक चरणमा एसिया, युरोप, मिडल इस्ट, नर्थ अमेरिका र साउथ अमेरिकाबाट गरी कूल १६ टिमले प्रतिस्पर्धा गरेका थिए। त्यसमध्ये नेप्क्सले ७२ अंक हासिल गर्दै सातौं स्थानमा रहँदै अन्तिम चरणमा पुग्न सफल भयो।
टीटूके (T2K) ले ५५ अंक जोडेर १२औं स्थानमा रहे पनि फाइनल चरणमा पुग्न असफल भयो।
फाइनल चरणमा...
काठमाडौं, ३० चैत्र । उज्वेकिस्तानमा जारी पब्जी मोबाइल ग्लोबल ओपन (PMGO) प्रतियोगितामा नेपाली टिम नेप्क्स (Nepx) ले उत्कृष्ट प्रदर्शन गर्दै फाइनल चरणमा स्थान...