विराटनगर — आगामी वर्षका लागि प्रदेश १ सरकारले किसानका लागि ४५ करोड रुपैयाँको राहत प्याकेज घोषणा गरेको छ ।
शुक्रबार प्रदेश १ प्रमुख सोमनाथ अधिकारी प्यासीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोरोनाका कारण समस्यामा परेका किसानका लागि ४५ करोड रुपैयाँको राहत प्याकेज घोषणा गरेको हो ।
आगामी वर्ष प्रदेश सरकारले वैदेशिक रोजगारी गुमाएर स्वदेश फर्कने युवाका लागि स्वरोजगारमूलक परियोजना सञ्चालन गर्ने नीति लिएको छ ।
विदेशबाट प्रदेश १ मा २ लाख जना फर्किन सक्ने आकलन गर्दै उनीहरुलाई स्वरोजगार बनाउन कार्यक्रम सञ्चालन गर्ने प्रदेश सरकारको योजना छ ।
आगामी वर्षबाट किसानले कृषि उपज उत्पादन...
विराटनगर- प्रदेश राजधानीका संरचना छर्ने सत्तारुढ नेकपाको प्रस्तावप्रति असहमति जनाउँदै विराटनगरवासी आन्दोलित भएका छन्। नागरिक दवाव समूह निर्माण गरी स्थानीय आन्दोलित भएका हुन्।
आइतबार प्रदेशसभा...