HomeTagsप्रधानमन्त्री रोजगार

Tag: प्रधानमन्त्री रोजगार

प्रधानमन्त्री रोजगार कार्यक्रममा आवेदन माग

काठमाडौं, १० फागुन । प्रधानमन्त्री रोजगार कार्यक्रममा...

प्रधानमन्त्री रोजगार कार्यक्रममा आवेदन माग

काठमाडौं, १० फागुन । प्रधानमन्त्री रोजगार कार्यक्रममा आवेदन माग गरिएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार नागरिकलाई न्यूनतम रोजगारीमा सहभागी गराउन आवेदन खुला गरिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार इच्छुक बेरोजगार नागरिकले फागुन मसान्तसम्म निवेदन दिन सक्नेछन् । निवेदन दिन इच्छुकले आफ्नो सम्बन्धित वडा कार्यालयमा आवेदन दिनुपर्ने छ। १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिकले सामुदायिक विकास तथा निर्माणका काममा योगदान दिनका लागि यो अवसर पाउनेछन् । निवेदनका लागि नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो, कुनै सिपमूलक तालिम लिएको भए त्यसको प्रमाणपत्र,...

प्रधानमन्त्री रोजगार कार्यक्रममा...

काठमाडौं, १० फागुन । प्रधानमन्त्री रोजगार कार्यक्रममा आवेदन माग गरिएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार नागरिकलाई...