वीरगन्ज,१३ माघ । संघीय सरकारका खानेपानीमन्त्री एंव जनता समाजवादी पार्टी (जसपा)का उप–महासचिव प्रदीप यादवले बिचार र मुद्दा मिल्ने दल वा शक्तिहरुसँग जसपाले सहकार्य वा एकीकरण गर्न सक्ने बताएका छन् ।
वीरगन्जमा दुई दिनदेखि चलिरहेको जसपाको केन्द्रीय कार्यसमितिको बैठकलाई आइतबार सम्बोधन गर्दै मन्त्री यादवले “हामी देश र पिछडिएका जनताको पक्षमा वकालत गर्न सहित देश विकासका लागि राजनितीमा होमिएका छौँ । बिचार, मुद्दा मिल्ने समूह, दल, शक्तिहरुसँग सहकार्य तथा एकीकरण गर्न सक्छौँ ।” भनी प्रतिबद्धता व्यत्त गरे ।
पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जसपा पनि सहभागि भएपछि लोकप्रिय, जनमुखी...
वीरगन्ज,१३ माघ । संघीय सरकारका खानेपानीमन्त्री एंव जनता समाजवादी पार्टी (जसपा)का उप–महासचिव प्रदीप यादवले बिचार र मुद्दा मिल्ने दल वा शक्तिहरुसँग जसपाले सहकार्य...