HomeTagsफोहोर

Tag: फोहोर

तीन हप्तादेखि नउठेको काठमाडौँको फोहोर...

काठमाडौँ । झन्डै तीन हप्तादेखि नउठेको...

तीन हप्तादेखि नउठेको काठमाडौँको फोहोर भोलिदेखि उठ्ने, अवरोध गरे बल प्रयोग गर्ने चेतावनी

काठमाडौँ । झन्डै तीन हप्तादेखि नउठेको काठमाडौँको फोहोर भोलिदेखि उठ्ने भएको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौँका प्रमुख जिल्ला अधिकार, सडक विभागका महानिर्देशक, प्रहरीका अधिकारीसहितको बैठकले भोलिदेखि फोहोर उठाउने निर्णय गरेको हो । शाक्यका अनुसार सिसडोलको समस्या समाधानका लागि महानगरले पहल गर्ने गरी फोहोर उठाउन सुरु गरिने भएको हो । फोहोर व्यवस्थापनको क्रममा सुरक्षा चुनौती देखिए शान्ति सुरक्षाको व्यवस्था गृह प्रशासनले मिलाउने निर्णय पनि आजको बैठकले गरेको छ । फोहोर नउठाएको भन्दै हिजो काठमाडौँ उपत्यकाका स्थानीयवासीहरुले महानगरपालिकाको गेटमा लगेर मेयरलाई फोहोर उपहार भन्दै प्रदर्शन गरेका थिए...

तीन हप्तादेखि नउठेको...

काठमाडौँ । झन्डै तीन हप्तादेखि नउठेको काठमाडौँको फोहोर भोलिदेखि उठ्ने भएको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौँका प्रमुख जिल्ला अधिकार, सडक...