HomeTagsबसको ठक्कर

Tag: बसको ठक्कर

पूर्व–पश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल...

बीरगन्ज,०१ चैत । सर्लाहीको लालबन्दी नगरपालिका–१ बागबानीस्थित...

पूर्व–पश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बीरगन्ज,०१ चैत । सर्लाहीको लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्व–पश्चिम लोकमार्गमा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ। विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको लु.प्र.०३–००१ख ०४३० नम्बरको बसले सोही दिशातर्फ गइरहेको प्र.२–०३–०१५प ३३९६ नम्बरको मोटरसाइकललाई शनिबार साँझ करिब ७ः३५ बजे ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक वीरगन्ज महानगरपालिका–१ छप्कैया घर भई हाल लालबन्दी नगरपालिका–१ नवलपुरमा बस्दै आएका ३५ वर्षीय सुनिल महतो गम्भीर घाइते भएका थिए। उनलाई तत्काल एम्बुलेन्समार्फत उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको थियो। तर उपचारकै क्रममा शनिबार राति करिब ९ बजे महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका...

पूर्व–पश्चिम लोकमार्गमा बसको...

बीरगन्ज,०१ चैत । सर्लाहीको लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्व–पश्चिम लोकमार्गमा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ। विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको लु.प्र.०३–००१ख ०४३० नम्बरको बसले...