HomeTagsभारत–पाकिस्तान

Tag: भारत–पाकिस्तान

भारत–पाकिस्तान तनाव विरुद्ध काठमाडौंमा शान्तिपूर्ण...

काठमाडौं,२६ बैशाख। भारत र पाकिस्तानबीच बढ्दो तनावको...

भारत–पाकिस्तान तनाव विरुद्ध काठमाडौंमा शान्तिपूर्ण प्रदर्शन

काठमाडौं,२६ बैशाख। भारत र पाकिस्तानबीच बढ्दो तनावको विरोधमा नेपालस्थित दुवै देशका दूतावासअगाडि शान्तिपूर्ण प्रदर्शन गरिएको छ। मानव अधिकार तथा शान्ति समाजको अगुवाइमा गरिएको प्रदर्शनमा सहभागीहरूले युद्धको विकल्प शान्ति मात्रै भएको सन्देश दिएका थिए। प्रदर्शनकारीहरूले ‘शान्तिको कुनै विकल्प छैन’, ‘युद्धमा कोही जित्दैन’, ‘मानवता पराजित हुन्छ’, ‘आतंकलाई संरक्षण होइन, कारबाही गर’ जस्ता नारासहितका प्लेकार्ड बोकेका थिए। कार्यक्रममा सहभागीहरू शान्तिपूर्ण संवाद र कूटनीतिक पहलमार्फत भारत–पाकिस्तान विवादको समाधान खोजिनुपर्नेमा जोड दिँदै, नेपालले सधैं शान्तिको पक्ष लिँदै आएको स्मरण गराए। शान्तिपूर्ण तरिकाले गरिएको यो प्रदर्शनले क्षेत्रीय स्थायित्व र मानवताको पक्षमा सन्देश प्रवाह गरेको मानव अधिकार तथा शान्ति...

भारत–पाकिस्तान तनाव विरुद्ध...

काठमाडौं,२६ बैशाख। भारत र पाकिस्तानबीच बढ्दो तनावको विरोधमा नेपालस्थित दुवै देशका दूतावासअगाडि शान्तिपूर्ण प्रदर्शन गरिएको छ। मानव अधिकार तथा शान्ति समाजको अगुवाइमा गरिएको प्रदर्शनमा...