HomeTagsमहामन्त्री प्रदीप पौडेल

Tag: महामन्त्री प्रदीप पौडेल

तपाईंजत्तिको विकल्प अरू छैन भनेर...

काठमाडौं,२० माघ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप...

तपाईंजत्तिको विकल्प अरू छैन भनेर प्रतिक्रिया प्राप्त भएको छ : महामन्त्री पौडेल

काठमाडौं,२० माघ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौं–५ का मतदाताहरूबाट उत्साही प्रतिक्रिया प्राप्त भएको बताएका छन् । बालुवाटारमा आयोजित एक कार्यक्रममा उनले विगतमा सांसदका रूपमा गरेको कामका आधारमा मतदाताले सकारात्मक प्रतिक्रिया दिएको बताएका हुन् । ‘तपाईंलाई भोट दिन्छौं, तपाईंजत्तिको विकल्प अरू छैन भनेर प्रतिक्रिया प्राप्त भएको छ,’ महामन्त्री पौडेलले भने । आफू सांसद रहँदा विष्णुमति करिडोरको रेखांकन गरेर सडक निर्माणको काम निरन्तर भइरहेको उनले बताए । काठमाडौं–५ बाट कांग्रेस उम्मेदवार रहेका महामन्त्री पौडेलले सांसदका रुपमा थुप्रै काम गरे पनि पर्याप्त प्रचार हुन नसकेकाले मतदातामाझ भएका कामको प्रचार आवश्यक रहेको बताए...

तपाईंजत्तिको विकल्प अरू...

काठमाडौं,२० माघ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौं–५ का मतदाताहरूबाट उत्साही प्रतिक्रिया प्राप्त भएको बताएका छन् । बालुवाटारमा आयोजित एक कार्यक्रममा उनले विगतमा...