महोत्तरी,१५ फागुन । आगामी प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर १ बाट बिरेन्द्र महतो जनमत पार्टीको तर्फबाट उम्मेदवार बनेका छन्। २७ वर्षीय महतो गौशाला नगरपालिका, महोत्तरीका स्थायी बासिन्दा हुन्।
शैक्षिक पृष्ठभूमि महतोले +२ तह उत्तीर्ण गरेका छन् र राष्ट्रिय परीक्षा बोर्ड (NEB) बाट आफ्नो शिक्षा पूरा गरेका छन्।
राजनीतिक अनुभव उनी विगत १० वर्षदेखि राजनीतिक गतिविधिमा सक्रिय छन्। युवा नेताको रूपमा उनले क्षेत्रीय विकास र जनताको हितमा क्रियाशील भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन्।
चुनावी एजेन्डा महतोले स्थानीय जनताको प्रत्यक्ष लाभका लागि विकास निर्माण कार्य, शिक्षा, स्वास्थ्य र रोजगारलाई मुख्य प्राथमिकता बनाएका छन्।...
महोत्तरी,१५ फागुन । आगामी प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर १ बाट बिरेन्द्र महतो जनमत पार्टीको तर्फबाट उम्मेदवार बनेका छन्। २७ वर्षीय महतो गौशाला नगरपालिका,...
महोत्तरी,१५ फागुन । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले महोत्तरी क्षेत्र नम्बर १ बाट योग नारायण महतो लाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ। ४५...
महोत्तरी,१५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले महोत्तरी क्षेत्र नम्बर १ बाट होमप्रसाद पोखरेल लाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ। बर्दिवास नगरपालिकाका स्थायी...
महोत्तरी,१५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महोत्तरी क्षेत्र नम्बर १ बाट प्रमोदकुमार महतो लाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ। गौशाला नगरपालिकाका स्थायी...
महोत्तरी,१५ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले महोत्तरी क्षेत्र नम्बर १ बाट दुईपटक निर्वाचित भइसकेका र पूर्वमन्त्री गिरिराजमणि पोखरेल लाई यसपटक पनि उम्मेदवार...
महोत्तरी,१५ फागुन। महोत्तरी क्षेत्र नम्बर १ मा यसपटक नेपाली कांग्रेसले प्राविधिक पृष्ठभूमिका नेता मुकेशराज काफ्ले लाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको छ। गौशालामा जन्मिएका...
महोत्तरी,१५ फागुन । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले महोत्तरी क्षेत्र नम्बर १ बाट पुनः लक्ष्मी महतो कोइरी लाई...