जनकपुरधाम, कात्तिक २ । लिभिङ हुइ्त इन्भाइरोमेन्ट जनकपुरधाम द्वारा प्रदेश न २ मा भईरहेको लङ्गिहिंसा तथा बलात्कारको विरोध जनकपुरधामको जनक चोक मा सामाजिक दूरी कायम गरी शान्ति पूणर् बिरोध प्रदश्न गर्दै मानव चेन निर्माण गरेका हुन।
समाजमा बलात्कार, यौनजन्य हिंसा, अपराधका घटना भयावह बन्दै गएकाले कानुन निर्मम बन्नुपर्ने आवाज उठिरहेको छ। बलात्कारीलाई कडा सजायको माग गर्दै लिभिङ हुइ्त इन्भाइरोमेन्टका अभियन्ताहरु तथा विभिन संधका अभियन्ताहरूले शान्ती पुणर् र समाजीकदुरी कायम गरी बिरोध प्रदश्न गरेका हुन।
बलात्कारसम्बन्धी कानुन कडा नहुँदा दैनिक सातजनाभन्दा बढी महिलाले यौनजन्य हिंसा र बलात्कार बेहोर्नु परेको उनीहरूको तर्क रहेको...
जनकपुरधाम, कात्तिक २ । लिभिङ हुइ्त इन्भाइरोमेन्ट जनकपुरधाम द्वारा प्रदेश न २ मा भईरहेको लङ्गिहिंसा तथा बलात्कारको विरोध जनकपुरधामको जनक चोक मा सामाजिक दूरी...