HomeTagsमिथिला

Tag: मिथिला

दशैं सुरु भएलगत्तै तराई- मधेशमा...

जनकपुरधाम, कार्तिक ६ ।  दशैंमा तराई–मधेशका विभिन्न...

दशैं सुरु भएलगत्तै तराई- मधेशमा झिझिया गीतहरेक स्थानमा सुनिन्छ

जनकपुरधाम, कार्तिक ६ ।  दशैंमा तराई–मधेशका विभिन्न दुर्गा पुजा हुने स्थानहरुमा साँझ र रातीसम्म लोक गीतमा नित्य हुनेगर्दछ। दसैंको बेला मिथिलाञ्चल क्षेत्रमा बज्ने यो गीतलाई ‘झिझिया’ गीत भनिन्छ। साउण्ड बक्समा बज्ने यो गीतले सबैलाई झुमाइ रहेको हुन्छ। दसैं सुरु भएलगत्तै तराई–मधेशमा भिझिया गीत र नृत्य गाउँ र सहरमा सुत्र र हेर्न सकिन्छ। साना-प्वाल पारिएको तीनदेखि चारवटा माटोको घाइला भित्र बल्दै गरेको दिप र त्यो माटोको घाइला टाउकोमा राखी महिलाहरु झिझिया गीतमा नृत्य गरिरहेको दृष्यले सबैलाई झुमाइ रहेको हुन्छ। मिथिलामा सुनाउँदै आएको प्राचीन कथा किबदन्ती अनुसार भिझिया नृत्यलाई तान्त्रिक नृत्यसमेत भन्ने गरिन्छ। छैठौं सताब्दीदेखि ११...

दशैं सुरु भएलगत्तै...

जनकपुरधाम, कार्तिक ६ ।  दशैंमा तराई–मधेशका विभिन्न दुर्गा पुजा हुने स्थानहरुमा साँझ र रातीसम्म लोक गीतमा नित्य हुनेगर्दछ। दसैंको बेला मिथिलाञ्चल क्षेत्रमा बज्ने यो गीतलाई...