काठमाडौं, २९ चैत । म्यान्मामा गएको ७.९ म्याग्निच्युडको विनाशकारी भूकम्प पछि, दुई हप्ताको अवधिमा ११२ परकम्प रेकर्ड गरिएको छ। म्यान्माको मौसम विज्ञान तथा जल विज्ञान विभागले दिएको जानकारी अनुसार, चैत १५ देखि चैत २८ गतेसम्म २.८ देखि ७.५ म्याग्निच्युडसम्मका परकम्पहरू रेकर्ड भएका छन्।
गत मार्च २८ मा गएको शक्तिशाली भूकम्पका कारण म्यान्मामा ठूलो मानवीय क्षति भएको छ। म्यान्मा सरकारले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार, उक्त भूकम्पमा ३,६४५ जनाको मृत्यु भएको छ र ५,०१७ जना घाइते भएका छन्।
यस भूकम्पका कारण अझै १४८ जना मानिस हराइरहेको जानकारी सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको...
काठमाडौं, २९ चैत । म्यान्मामा गएको ७.९ म्याग्निच्युडको विनाशकारी भूकम्प पछि, दुई हप्ताको अवधिमा ११२ परकम्प रेकर्ड गरिएको छ। म्यान्माको मौसम विज्ञान तथा जल...