काठमाडौं,१६ बैशाख । रुसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति सम्झौताको प्रस्तावलाई अस्वीकार गरेको छ । आफ्ना सेनाले कब्जा गरेको युक्रेनका क्षेत्रलाई रुसी भूभागका रूपमा अन्तर्राष्ट्रिय मान्यता नदिइएको भन्दै सो प्रस्ताव अस्वीकार गरेको द टेलिग्राफले जनाएको छ ।
रुसी विदेशमन्त्री सर्गेई लाभरोभले ट्रम्पले आफ्ना मागहरुको सम्बोधन नगरेको बताए । रुसले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई हटाउने र कीभको सशस्त्र सेनाको आकार सीमित गर्न माग गरेको थियो ।
यसै हप्ता सम्झौतामा सहमति जुटाउन जोड दिइरहेका ट्रम्पले ‘स्थायी युद्धविराम’ हेर्न चाहेको तर रूस र युक्रेन दुवैका नेताहरूसँग निराशा बढ्दै गएको बताएका थिए ।
ट्रम्पको प्रस्तावमाथि प्रत्यक्ष...
काठमाडौं,१६ बैशाख । रुसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति सम्झौताको प्रस्तावलाई अस्वीकार गरेको छ । आफ्ना सेनाले कब्जा गरेको युक्रेनका क्षेत्रलाई रुसी भूभागका रूपमा...