HomeTagsरौतहट ट्राफिक

Tag: रौतहट ट्राफिक

रौतहटमा ९ महिनामा ट्राफिक कारबाहीबाट...

जनकपुर,७ वैशाख । रौतहट जिल्लामा ट्राफिक नियम...

रौतहटमा ९ महिनामा ट्राफिक कारबाहीबाट १ करोड बढी राजस्व संकलन

जनकपुर,७ वैशाख । रौतहट जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनहरूलाई गरिएको कारबाहीबाट ९ महिनामा १ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख इन्स्पेक्टर लोकेन्द्र अधिकारीका अनुसार, गत साउनदेखि चैत मसान्तसम्म ११ हजार ४८९ सवारी साधनलाई नियमविपरीत सन्चालन गरेको अभियोगमा कारबाही गरिएको हो। ती कारबाहीबाट कूल १ करोड ७ लाख ४६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको उनले जानकारी दिए। यस अवधिमा जिल्लाभर ५४९ सवारी दुर्घटना भएकोमा ३८ जनाले ज्यान गुमाएका छन्। यस्तै, ६६ जना गम्भीर घाइते र ८३६ जना सामान्य घाइते भएका छन्। ट्राफिक प्रहरीले दुर्घटनाको...

रौतहटमा ९ महिनामा...

जनकपुर,७ वैशाख । रौतहट जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनहरूलाई गरिएको कारबाहीबाट ९ महिनामा १ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरिएको छ। जिल्ला ट्राफिक...