बाँके, ०८ मंसिर । नेपाली कांग्रेस बाँकेका जिल्ला सदस्य एवं नेपाल तरुण दलका बाँके जिल्लाका अध्यक्ष वीरेन्द्रबहादुर शाहले नेपाली कांग्रेस बाँके क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएका छन् । राजनीतिमा विशेष रुचि भएका शाह संगठन बिस्तार र नेतृत्वमा रहेर काम गर्न मनपराउने नेता हुन् । उनी २०४२ सालमा नेपालगंजको मंगलप्रसाद माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययन गर्न भारतको लखनउ गए । लखनउस्थित जयनारायण इन्टर कलेजबाट आइएस्सी उत्तीर्ण गरे ।
२०४६ सालको जनआन्दोलनमा काठमाडौंमा सक्रिय रहेसँगै उनी राजनीतिमा लागे । नेपालगंजको महेन्द्र बहुमुखी क्याम्पसबाट...
बाँके, ०८ मंसिर । नेपाली कांग्रेस बाँकेका जिल्ला सदस्य एवं नेपाल तरुण दलका बाँके जिल्लाका अध्यक्ष वीरेन्द्रबहादुर शाहले नेपाली कांग्रेस बाँके क्षेत्र नं. २...