आठौं संविधान दिवसका अवसरमा सोमबार ७०२ कैदी रिहा हुँदैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीले ६ सय ८१ कैदीको कैद सजाय मिनाहा गरेकी छन् । यस्तै २१ जनालाई सजाय माफी दिइएको छ ।
मन्त्रिपरिषद्को सिफारिस अुनसार राष्ट्रपति विद्यादेवी भण्डारीले कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका संलग्न सूची बमोजिमका पासाङ शेर्पा समेतका २०३ जना र इन्द्रकुमार लिम्बुसमेतका ४७८ गरी ६८१ कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफीमिनाहा गरेकी हुन् ।
त्यस्तै, महेन्द्रप्रसाद कानुसमेतका २१ जनालाई कैद सजाय माफी दिइएको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।
वीरगञ्ज ३ असोज । मुलुकभर संविधान दिवस मनाइरहँदा मधेशमा लोसपाले भने संविधान विरुद्ध विरोध जुलुस गर्ने भएको छ ।
संविधानमा रहेका केही त्रुटिहरु नसच्याइएको भन्दै...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो वर्ष गरिएका कतिपय कबुल कोरोना महामारीका कारण पूरा गर्न नसकिएको बताएका छन् । संविधान दिवस (राष्ट्रिय दिवस)को...