चौधरी ग्रुपको सहायक कम्पनी सिजि—नेट, नेपालको पहिलो इन्टरनेट प्रदायक कम्पनी हो जस्ले नेपालका ग्राहकहरुलाई सस्तो मूल्यमा द्रुत गतिको इन्टरनेट सेवा प्रदान गर्दैआएको छ। यो कम्पनीले छोटो समयमानै उपभोक्ताको मनमा विशेष स्थान ओगटदै नेपालको आईएसपि क्षेत्रमा फड्को मार्न सफल भएको छ ।
सिजि—नेटको आजसम्मको यात्राको समीक्षा गर्दा, सिजि—नेटले नेपालमा पहिलो पटक १२० एमबीपीएसको इन्टरनेटबाट यात्रा सुरु गर्यौ । जुन समयमा अन्य इन्टरनेट सेवा प्रदायकहरूले ८० एमबीपीएस, र उच्चतम ब्यान्डविथ १०० एमबीपीएस इन्टरनेट उपलब्ध गराउँदै आएका थिए, त्यो समयमा सिजि—नेटले ग्राहकहरूले खरिद गरेका ब्यान्डविथ प्याकेजहरूको उच्च दर बारे उनिहरुलाई सचेत हुन मद्दत...
चौधरी ग्रुपको सहायक कम्पनी सिजि—नेट, नेपालको पहिलो इन्टरनेट प्रदायक कम्पनी हो जस्ले नेपालका ग्राहकहरुलाई सस्तो मूल्यमा द्रुत गतिको इन्टरनेट सेवा प्रदान गर्दैआएको छ। यो...