वासिङ्टन डीसी,२५ चैत । अमेरिकामा दादुराका कारण एक बालकको मृत्यु भएको छ । पश्चिम टेक्सासमा दादुराको प्रकोप बढ्दै गर्दा यसका कारण दोस्रो बालकको पनि मृत्यु भएको हो ।
मृत्यु हुने बालकलाई दादुरा विरुद्धको खोप लगाइएको थिएन । बालक विद्यालय जाने उमेरको भएको र उनमा कुनै पनि स्वास्थ्य समस्या नभएको बताइएको छ ।
दादुराका कारण समस्या जटिल हुँदै गएपछि बालकलाई अस्पतालमा भर्ना गरिएको यूएमसी हेल्थ सिस्टमका उपाध्यक्ष आरोन डेभिसले बीबीसीलाई भने । उपचारको क्रममा बालकको मृत्यु भएको हो ।
आइतबार अमेरिकाका स्वास्थ्य मन्त्री रोबर्ट एफ केनेडी टेक्ससको भ्रमणमा गएका थिए । हालैका...
वासिङ्टन,२४ चैत । संयुक्त राज्य अमेरिकाको मध्य–पूर्वी क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ, अधिकारीहरूले जानकारी दिएका छन्।
अर्कान्सासदेखि ओहायोसम्म फैलिएको...
काठमाडौं,११ चैत । संयुक्त राज्य अमेरिकाबाट निष्काशित १९९ आप्रवासी बोकेको विमान सोमबार बिहान भेनेजुएला आइपुगेको गृहमन्त्री डिओसडाडो काबेलोले बताएका छन् ।
“आज, हामी १९९ जना...