Date
शुक्र, जेष्ठ ३०, २०८२
Fri, June 13, 2025
Date
शुक्र, जेष्ठ ३०, २०८२
Fri, June 13, 2025

सिरहामा मालपोत कर्मचारीको डेराबाट...

सिरहा,३० जेठ । सिरहाको जिल्ला सदरमुकामस्थित मालपोत कार्यालयका कर्मचारी राजकुमार रायको डेराबाट कार्यालयका...

मधेश प्रदेशका तेस्रो सांसद...

जनकपुर,३० जेठ । मधेश प्रदेशका जनता समाजवादी पार्टी (जसपा) का सांसद सरोजसिंह कुशवाहा...

धनुषामा सुनचाँदी व्यवसायीको आन्दोलन...

जनकपुर,३० जेठ ।  सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरिएको दुई प्रतिशत ‘विलासिता कर’को...

सिरहामा लागुऔषधसहित सात जना...

 जनकपुर,३० जेठ । सिरहा प्रहरीले पछिल्लो तीन छुट्टाछुट्टै कारबाहीमा लागुऔषध कारोबार तथा सेवनमा...
HomeTagsCourt

Tag: court

घिसिङ र शाक्यको रिटको पेशी...

काठमाडौं, १७ चैत्र । नेपाल विद्युत् प्राधिकरणको...

सर्वोच्चमा कुलमानको रिट दर्ता, शुक्रबार...

काठमाडौं, १४ चैत्र । आफूलाई गैरकानुनी...

घिसिङ र शाक्यको रिटको पेशी सोमबार

काठमाडौं, १७ चैत्र । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति विवादमा सर्वोच्च अदालतमा दायर गरिएको रिटको पेशी आइतबार हेर्न नमिल्नेमा राखिएको छ। निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। यी दुवै रिटको सुनुवाइ सर्वोच्च अदालतको प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश शारङ्गा सुवेदीको इजलासमा आइतबारका लागि तोकिएको थियो, तर पेशी सोमबारका लागि तोकिएको छ। घिसिङले सरकारको निर्णयलाई चुनौती दिँदै रिट हालेका थिए भने शाक्यले आफूलाई पदमा निरन्तर कायम राख्नुपर्ने र घिसिङलाई जिम्मेवारी नदिनुपर्ने माग गरेका थिए।

घिसिङ र शाक्यको...

काठमाडौं, १७ चैत्र । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति विवादमा सर्वोच्च अदालतमा दायर गरिएको रिटको पेशी आइतबार हेर्न नमिल्नेमा राखिएको छ। निवर्तमान कार्यकारी...

सर्वोच्चमा कुलमानको रिट...

काठमाडौं, १४ चैत्र । आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दावी गर्दै नेपाल विद्युत् प्राधिकरणबाट पदमुक्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङले पेस गरेको रिट...