HomeTagsDeath

Tag: death

रुसी सेनाको क्षेप्यास्त्र आक्रमणमा क्रिवी...

काठमाडौं,२३ चैत । मध्य युक्रेनको क्रिभी रिह...

गोरखामा करेन्ट लागेर एक जनाको...

गोरखा,१० चैत । जिल्लाको आरुघाट गाउँपालिका–६ स्थित...

रुसी सेनाको क्षेप्यास्त्र आक्रमणमा क्रिवी रिह सहरमा १८ जनाको मृत्यु

काठमाडौं,२३ चैत । मध्य युक्रेनको क्रिभी रिह सहरमा रुसले गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन्। युक्रेनी अधिकारीहरूले आज दिएको जानकारी अनुसार आक्रमणमा ९ जना बालबालिकाको पनि ज्यान गएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो आक्रमण भएको क्रिभी रिह सहरमै आफ्नो बाल्यकाल बिताएका थिए। स्थानीय अधिकारीहरूले रुसी सेनाले आवासीय क्षेत्रमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको बताएका छन्। घटनास्थलबाट प्राप्त तस्बिरहरूमा १० तले भवनका फ्ल्याटहरूमा क्षति पुगेको देख्न सकिन्छ। युक्रेनी अधिकारीहरूले घटनाको थप अनुसन्धान गरिरहेको बताएका छन्।

रुसी सेनाको क्षेप्यास्त्र...

काठमाडौं,२३ चैत । मध्य युक्रेनको क्रिभी रिह सहरमा रुसले गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन्।...

गोरखामा करेन्ट लागेर...

गोरखा,१० चैत । जिल्लाको आरुघाट गाउँपालिका–६ स्थित कल्लेरीका २७ वर्षीय हरि विकको करेन्ट लागेर मृत्यु भएको छ । आइतबार बिहान फाइबरको तार तान्ने क्रममा पोलमा...

सवारी दुर्घटनामा पाँच...

काठमाडाैं,१० चैत । सुनसरी, बराहक्षेत्र नगरपालिका-६ ठाकुरबारीस्थित सडकमा शुक्रबारेबाट ठाकुरबारीतर्फ आउँदै गरेको को.३९ प ७९९२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा...