HomeTagsRambinodh yadav

Tag: rambinodh yadav

आफ्नो उम्मेदवार चिन्नुस, यी हुन...

वि.सं. २०८२ को प्रतिनिधि सभा निर्वाचन अन्तर्गत...

आफ्नो उम्मेदवार चिन्नुस, यी हुन धनुषा क्षेत्र नम्बर २ का उम्मेदवारहरू

वि.सं. २०८२ को प्रतिनिधि सभा निर्वाचन अन्तर्गत धनुषा–२ निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल उम्मेदवारहरूले प्रतिस्पर्धा गरेका छन् । नेकपा एमालेबाट उमाशंकर अरगरिया नेपाली कांग्रेसबाट  दिनेशप्रसाद यादव परसाइला नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रामचन्द्र झा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रामविनोद यादव राष्ट्रिय प्रजातन्त्र पार्टी बाट महेश्वर मण्डल जनता समाजवादी पार्टी बाट पशुपति यादव जनमत पार्टी बाट सुरेन्द्रप्रसाद यादव लगायतका उम्मेदवारहरूले पनि निर्वाचनमा सहभागिता जनाएका छन् । यसरी धनुषा–२ निर्वाचन क्षेत्र २०८२ को निर्वाचनमा राष्ट्रिय, क्षेत्रीय तथा स्वतन्त्र उम्मेदवारहरूबीच प्रतिस्पर्धात्मक वातावरण रहेको छ । https://nepalpostdaily.com/2026/02/209427/ https://nepalpostdaily.com/2026/02/209430/ https://nepalpostdaily.com/2026/02/209433/ https://nepalpostdaily.com/2026/02/209436/ https://nepalpostdaily.com/2026/02/209439/ https://nepalpostdaily.com/2026/02/209444/ https://nepalpostdaily.com/2026/02/209448/

आफ्नो उम्मेदवार चिन्नुस,...

वि.सं. २०८२ को प्रतिनिधि सभा निर्वाचन अन्तर्गत धनुषा–२ निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल उम्मेदवारहरूले प्रतिस्पर्धा गरेका छन् । नेकपा एमालेबाट उमाशंकर अरगरिया नेपाली कांग्रेसबाट  दिनेशप्रसाद यादव...