Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख...

काठमाडौँ,०२ मंसिर  । राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ...

अपराधविरुद्ध निर्ममता अपनाउन प्रहरीमुख्य...

काठमाडौं,०२ मंसिर  । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखा परेको सुरक्षा...

महोत्तरीमा धारिलो हतियार प्रहारबाट...

महोत्तरी,०२ मंसिर । महोत्तरीको जलेश्वर नगरपालिका–९ आगेपुरमा सोमबार साँझ धारिलो हतियार प्रहार गरी...

जेनजी प्रदर्शनका क्रममा तोडफोडमा...

काभ्रे,०२ मंसिर ।  जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न संरचनामा आगजनी, तोडफोड र लुटपाटमा...
HomeTagsRautaha

Tag: rautaha

रौतहटमा २ लाखभन्दा बढी मूल्यका...

रौतहट,२३ बैशाख । रौतहट प्रहरीले भन्सार छली...

रौतहटमा २ लाखभन्दा बढी मूल्यका कपडा बरामद

रौतहट,२३ बैशाख । रौतहट प्रहरीले भन्सार छली भारतबाट ल्याइएका कपडा बरामद गरेको छ। यस क्रममा ईशनाथ नगरपालिका-१ का ३७ वर्षीय राकेश पासवान पक्राउ परेका छन्। प्रहरी गस्ती टोलीले वैशाख २१ गते राति गौर नगरपालिका(४ स्थित लालबकैया नदी किनारबाट २ लाख ३३ हजार १ सय रुपैयाँ बराबरको कपडासहित पासवानलाई नियन्त्रणमा लिएको हो। प्रहरीले पासवानको साथबाट नम्बर प्लेट नभएका दुईवटा मोटरसाइकल पनि बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले बरामद मोटरसाइकल र कपडासहित पासवानलाई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाएको जानकारी दिएको छ।

रौतहटमा २ लाखभन्दा...

रौतहट,२३ बैशाख । रौतहट प्रहरीले भन्सार छली भारतबाट ल्याइएका कपडा बरामद गरेको छ। यस क्रममा ईशनाथ नगरपालिका-१ का ३७ वर्षीय राकेश पासवान पक्राउ परेका...