HomeTagsThailand

Tag: thailand

थाइल्यान्ड भ्रमण सकेर प्रधानमन्त्री ओली...

काठमाडौं,२३ चैत । प्रधानमन्त्री केपी शर्मा ओली...

थाइल्यान्ड भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फर्किए

काठमाडौं,२३ चैत । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौं शिखर सम्मेलनमा भाग लिई स्वदेश फर्किएका छन् । शनिबार मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । यसअघि उनलाई बैंककस्थित सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिटसहितले बिदाइ गरेका थिए । त्यसैगरी बिदाइमा थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली र नेपालका लागि थाइल्यान्डका राजदूत सावापोङ सिरिसोर्न पनि सहभागी थिए ।

थाइल्यान्ड भ्रमण सकेर...

काठमाडौं,२३ चैत । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौं शिखर...