काठमाडाैं,२७ चैत । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेर प्रतिब्यारेल ५६.९६ डलरमा सीमित भएको छ ।
दुई दिनअघि ब्यारेलको ६० डलर आसपासमा रहेको कच्चा तेलको मूल्य बुधबार घटेर ५६ डलरनजिक पुगेको हो । डब्ल्यूटीआई क्रुडमा कच्चा तेलको भाउ घटेर ब्यारेलको ५६.९६ डलर कायम भएको छ ।
यस्तै, ब्रेन्ट क्रुडमा ब्यारेलको ६०.२९ र मुरवान क्रुडमा प्रतिब्यारेल ६१.५६ डलरमा कच्चा तेलको कारोबार भएको आयलप्राइसडटकमले जनाएको छ ।
गएको शनिबारदेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क लगाएपछि यसको असर कच्चा तेलको मूल्यमा परेको हो । राष्ट्रपति ट्रम्पको नयाँ भन्सार दरले विश्वभर ठूलो व्यापार युद्ध आउने...
काठमाडाैं,२७ चैत । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेर प्रतिब्यारेल ५६.९६ डलरमा सीमित भएको छ ।
दुई दिनअघि ब्यारेलको ६० डलर आसपासमा रहेको कच्चा तेलको...