काठमाडौं,०५ असार । कैलालीमा छुट्टाछुट्टै नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ । मोहना नदी र गौरीगंगा खोलामा डुबेर दुई जना पुरुषको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले कैलारी गाउँपालिका–७, रामपुरका ४५ वर्षीय दुलाराम चौधरीको नदीमा डुबेर मृत्यु भएको जानकारी दिए ।
चौधरी मोहना नदीमा पौडी खेल्ने क्रममा डुबेका थिए । इलाका प्रहरी कार्यालय रामपुर र भुइयाँफाँटा बीओपीबाट खटेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजतलास गरेपछि चौधरी मृत फेला परेका हुन् । यस्तै, कैलालीकै गौरीगङ्गामा खोलाले बगाउँदा गौरीगङ्गा नगरपालिका–२ का...
कैलाली,३० जेठ । कैलाली जिल्लामा सर्पको डसाइबाट एक महिला शिक्षिकाको ज्यान गएको छ। गोदावरी नगरपालिका स्थित शारदा माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका पार्वती अवस्थीको सर्पदंशका...
काठमाडौं,११ जेठ । ब्यूरोको प्रहरी सहायक निरीक्षक (असई) भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानरपालिका–५ शिवनगरका २६...