Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025
Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025

गुरु पूर्णिमामा प्याब्सन बीरगन्ज–पर्साले...

बीरगन्ज, २६ असार -गुरु पूर्णिमाको पावन अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सन...

बागमती प्रदेश सरकारले २६...

काठमाडौं,२६ असार । चालु आर्थिक वर्ष बागमती सरकारको २६ प्रतिशत बजेट फ्रिज भएको...

सम्झौताअनुसार भारतले पानी नछोडदा...

बीरगन्ज,२६ असार । नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारतले पर्याप्त पानी नदिँदा बारा र...

डा. अरविन्द शाहको नेतृत्वमा...

बीरगन्ज,२६ असार । पर्साको पोखरिया अस्पतालले चिकित्सा क्षेत्रमा एउटा महत्त्वपूर्ण सफलता हासिल गरेको...
spot_imgspot_imgspot_img
24.9 C
Kathmandu
36.2 C
Birgunj
spot_img
spot_imgspot_imgspot_img

कैलालीको नदीमा डुबेर दुई जनाको मृत्यु

spot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०५ असार । कैलालीमा छुट्टाछुट्टै नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ । मोहना नदी र गौरीगंगा खोलामा डुबेर दुई जना पुरुषको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले कैलारी गाउँपालिका–७, रामपुरका ४५ वर्षीय दुलाराम चौधरीको नदीमा डुबेर मृत्यु भएको जानकारी दिए ।

- Advertisement -

चौधरी मोहना नदीमा पौडी खेल्ने क्रममा डुबेका थिए । इलाका प्रहरी कार्यालय रामपुर र भुइयाँफाँटा बीओपीबाट खटेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजतलास गरेपछि चौधरी मृत फेला परेका हुन् । यस्तै, कैलालीकै गौरीगङ्गामा खोलाले बगाउँदा गौरीगङ्गा नगरपालिका–२ का ६० वर्षीय नरबहादुर ताम्राकारको मृत्यु भएको डीएसपी सिंहले बताए ।

ताजा समाचार

spot_img

थप समाचार