काठमाडौं, ५ वैशाख । अमेरिका र चीनबीचको व्यापार युद्ध चर्किँदै जाँदा दुई मुलुकबीच आयातमा भारी भन्सार शुल्क लगाउने प्रतिस्पर्धाले मात्र होइन, रेअर अर्थ खनिज पदार्थहरूका कारण पनि अमेरिका तनावमा परेको छ।
चीनले महत्वपूर्ण प्रविधिमा प्रयोग हुने यी खनिजहरूको निर्यातमा कडाइ गरेपछि अमेरिका गम्भीर समस्यामा परेको छ। बेइजिङको यो कदमले अमेरिका यति धेरै परनिर्भर थियो भन्ने तथ्य उजागर भएको हो।
‘रेअर अर्थ’ भनिने १७ प्रकारका रासायनिक तत्त्वहरू हाइ-टेक उपकरण, मेडिकल प्रविधि, डिफेन्स प्रणाली, विद्युतीय सवारीसाधन र कम्प्युटर जस्ता अत्याधुनिक उत्पादनमा अनिवार्य मानिन्छन्। यी तत्त्वहरू जस्तै: नीओडिमियम, यिट्रियम र युरोपियम बिना आजको स्मार्ट...
काठमाडौं, ५ वैशाख । अमेरिका र चीनबीचको व्यापार युद्ध चर्किँदै जाँदा दुई मुलुकबीच आयातमा भारी भन्सार शुल्क लगाउने प्रतिस्पर्धाले मात्र होइन, रेअर अर्थ खनिज...