वीरगन्ज,१२ चैत । वीरगन्जकाे प्रसिद्ध श्री गहवा माई मन्दिरमा दोस्रो डोली यात्रा आउँदो चैत्र २३ गते शनिबार आयोजना हुने भएको छ। माईस्थान संचालक समितिका अध्यक्ष नरेन्द्र कुमार शाहले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै यस वर्षको चैते दशैंको अष्टमीको दिन डोली यात्रा हुने बताए।
डोली यात्रा दिउँसो ४ बजे गहवा माई मन्दिरको प्राङ्गणबाट निशानसहित सुरू हुनेछ। यात्रा रोड नम्बर २, विर्ता माई मन्दिर, अलखिया मठ, महावीर मन्दिर, र माईस्थान चोकको परिक्रमा गर्दै पुनः गहवा माई मन्दिरमा समापन हुनेछ। यात्रा अघि दिउँसो २ बजे डोली र निशानको विशेष पूजा हुनेछ, जबकि...
वीरगन्ज,१२ चैत । वीरगन्जकाे प्रसिद्ध श्री गहवा माई मन्दिरमा दोस्रो डोली यात्रा आउँदो चैत्र २३ गते शनिबार आयोजना हुने भएको छ। माईस्थान संचालक समितिका...