काठमाडाैं,०९ फागुन । मकवानपुरको भीमफेदी गाँउपालिका-२ चुनियास्थित त्रिभुवन राजपथ नजिक भित्री सडकबाट ठूलो परिमाणको गाँजासहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका-१० का २७ वर्षीय रामबहादुर मोक्तान र १९ वर्षीय अनिल थिङ रहेका छन् ।
त्रिभुवन राजपथ नजिक भित्री सडकबाट ४३८ केजी लागुऔषध गाँजा सहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी भैंसेबाट खटिएको टोलीले लु१ च २१५२ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बीरगन्ज,०४ माघ । पर्साको पटेर्वासुगौलीमा प्रहरीले सात इकट्ठा गाँजा फडानी गरेको छ ।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्व खटेको टोलीले पटेर्वासुगौली...
काठमाडाैं,१८ पुस । सुनसरीको धरान उपमहानगरपालिका(२० को विष्णुपादुकामा गाँजा तस्करी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
धनकुटाबाट धरानतर्फ आउँदै गरेको को १ ज...
विराटनगरबाट प्रहरीले १९६ किलो गाँजा बरामद गरेको छ । बिहीबार बिहान करिब ३ बजे सीमावर्ती क्षेत्रबाट १९६ किलो गाँजा बरामद गरेको हो ।
विराटनगर महानगरपालिका–१८...