HomeTagsचक्कु प्रहार

Tag: चक्कु प्रहार

रौतहटमा चक्कु प्रहारबाट २ जना...

रौतहट,१२ चैत । रौतहट जिल्लाको बृन्दावन नगरपालिका–६...

रौतहटमा चक्कु प्रहारबाट २ जना घाइते

रौतहट,१२ चैत । रौतहट जिल्लाको बृन्दावन नगरपालिका–६ हर्साहामा चक्कु प्रहारबाट दुई जना घाइते भएका छन् । स्थानीय ५५ वर्षीय सत्यनन्दन प्रसाद पटेल र १६ वर्षीय राजाबाबु पटेल घाइते भएका हुन् । सोमबार बेलुकी हर्साहा चोकमा तरकारी किनिरहेको बेला सत्यनन्दनमाथि स्थानीय युवक अरबिन्द पटेलले चक्कु प्रहार गरेका थिए । झगडा सुल्झाउने क्रममा अर्का युवक राजाबाबु पटेलमाथि स्थानीय अभिनाश पटेलले बञ्चरो प्रहार गरेका थिए, जसका कारण उनी गम्भीर घाइते भएको स्थानीयहरूले बताएका छन् । घाइते हजुरबुवा र नातिको ज्यान लिने उद्देश्यले आक्रमण भएको परिवारजनले आरोप लगाएका छन् । दुवैजनाको हाल वीरगन्जमा उपचार भइरहेको छ...

रौतहटमा चक्कु प्रहारबाट...

रौतहट,१२ चैत । रौतहट जिल्लाको बृन्दावन नगरपालिका–६ हर्साहामा चक्कु प्रहारबाट दुई जना घाइते भएका छन् । स्थानीय ५५ वर्षीय सत्यनन्दन प्रसाद पटेल र १६ वर्षीय...