HomeTagsजनकपुर न्यूरो हस्पिटल

Tag: जनकपुर न्यूरो हस्पिटल

जनकपुर न्यूरो हस्पिटलमा बालक मृत्यु...

जनकपुरधाम, ८ मंसिर । जनकपुर न्यूरो हस्पिटलमा...

जनकपुर न्यूरो हस्पिटलमा बालक मृत्यु प्रकरणमा प्रहरीकै रोहबरमा १० लाख रुपैयाँमा मिलापत्र

जनकपुरधाम, ८ मंसिर । जनकपुर न्यूरो हस्पिटलमा भएको बालक मृत्यु प्रकरण घटना प्रहरीकै रोहबरमा १० लाख रुपैयाँमा मिलापत्र भएको छ । बिहीबार बिहान करिब १० बजे डिस्चार्ज भएका धनुषाको धनुषाधाम नगरपालिका ६ मालटोल बस्ने विक्रम कालीकोटेका ४ वर्षीय छोरा जेम्स कालीकोटेको मृत्यु भएको थियो । मृतकका परिवारले उपचारमा लापरबाहीको कारण बालकको मृत्यु भएको आरोप लगाउँदै घटनाको छानबिन गरी दोषी डाक्टरलाई कारबाही र आवश्यक क्षतिपूर्तिको माग गरेको थियो । तर, यो घटनामा धनुषा प्रहरीकै रोहबरमा १० लाख रुपैयाँमा मिलापत्र गरिएको छ । क्रिया खर्चवापत १० लाख रुपैयाँ दिने सर्तमा मिलापत्र भएको आफन्त मिथला...

जनकपुर न्यूरो हस्पिटलमा...

जनकपुरधाम, ८ मंसिर । जनकपुर न्यूरो हस्पिटलमा भएको बालक मृत्यु प्रकरण घटना प्रहरीकै रोहबरमा १० लाख रुपैयाँमा मिलापत्र भएको छ । बिहीबार बिहान करिब १०...