जनकपुर, मंसिर १३। धनुषाको सबैला नगरपालिकामा एक महिलाले आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी छिन्।
सबैला नगरपालिका वडा नम्बर – १० खरियानी गाउँका २३ वर्षिया कल्पना देबी कापर शनिवार ३ बजेको समयमा आफ्नै घरमा झुन्डियर मृत अबस्थामा आफन्तले देखेपछि ईलाका प्रहरी कार्यालय सबैलामा खबर गरेको इन्स्पेक्टर राम कुमार यादबले बताए।
प्रहरीले मृतकको शवलाई मुचुल्का उठाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको जनाएको छ ।
जनकपुर, मंसिर १३। धनुषाको सबैला नगरपालिकामा एक महिलाले आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी छिन्।
सबैला नगरपालिका वडा नम्बर – १० खरियानी गाउँका २३ वर्षिया...